नुवाकोटमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा बिहीबार स्काभेटर दुर्घटना र करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो । हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले … Continue reading नुवाकोटमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु